रेल, द्रुतमार्ग र नयाँ शहर प्रमुख प्राथमिकतामा

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधारको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । काठमाडौँ तराई–मधेश द्रुतमार्गदेखि नयाँ शहरको विकासलाई समेत बजेटले प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको छ । नेपाली सेनाको संयोजनमा निर्माण भइरहेको द्रुतमार्गलाई सरकारले रु १५ अर्ब एक करोड बराबरको बजेटको व्यवस्था गरिएको छ । चालू आवमा रु १५ अर्ब बजेट पाएको द्रुतमार्गको … Continue reading रेल, द्रुतमार्ग र नयाँ शहर प्रमुख प्राथमिकतामा